प्रदेश ४ – गण्डकी

१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बने, कम उमेरमा आमा बन्दा यस्ता समस्या हुन सक्छ

जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये