प्रदेश ३ – बाग्मती

जनप्रतिनिधि तथा कर्मचारीको क्षमता बढाउन तालिम

काठमाडौंको टोखा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्न २ दिने तालिम आयोजना गरेको छ । नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सिप विकास तथा क्षमता अभिवृद्धिका लागि २ दिने आवासीय तालिम