प्रदेश ३ – बाग्मती

बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर पानी जमिनमुनि पठाउने

काठमाडौं । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली