प्रदेश २ – मधेश

सौर्या सिमेन्टका मजदुर आन्दोलित

सिरहाको मिर्चैयास्थितको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले तलब, सुरक्षालगायतका १२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् । यसअघि उद्याेग र मजदुरबीच भएको सहमतिअनुसार तलब, सुरक्षा र