प्रदेश २ – मधेश

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास न्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको  हो । बिहीबार सार्वजनिक सूचना जारी