प्रदेश २ – मधेश

झडप हुँदा महोत्तरीमा एक जनाको मृत्यु

काठमाडौं । दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । विश्वकर्मा पूजाको विषयमा भएको विवादमा आज झडप हुँदा सोनमा गाउँपालिका–७, सुन्दरपुर मैनटोलका ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको