प्रदेश २ – मधेश

आमालाई बचाउन खोज्दा छोराकै मृत्यु, आमा गम्भिर घाइते

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार