प्रदेश २ – मधेश

प्रधानमन्त्री कप क्रिकेटमा अनिल साहको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रधार गरेका हुन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर