प्रदेश १ – कोशी

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि

खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको