प्रदेश १ – कोशी

कोशी प्रदेशमा बढ्यो धान उत्पादन

काठमाडौं, २६ मंसिर । कोशी प्रदेशमा गत वर्षभन्दा यसपालि धान उत्पादन बढेको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष १३ लाख