मुख्य समाचार

चितवन पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । अध्यक्ष प्रचण्ड आइतबार हुने आम निर्वाचनमा मत हाल्न चितवन पुगेका हुन् । प्रचण्ड शनिबार अपरान्ह भरतपुर विमानस्थलमा अवतरण गरेको