खेलकुद

नेपालले ३ विकेट गुमाउदा १०.३ ओभरमा कति रन बनायो त ?

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको रोजेको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी २० क्रिकेटमा मंगलबार तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा