• बंगलादेशमा स्पिडबोट दुर्घटना

      २०७८ बैशाख २० प्रकाशित १५:३३        आयो खबर

    बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो । स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर

  • आन्तरिक तथा अन्तराष्ट्रिय उडान रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

      २०७८ बैशाख १९ प्रकाशित २०:५७        आयो खबर

    काठमाडौं  । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्य।ातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुुभएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उहाँले बताउनुुभयो ।

  • फ्रान्समा कोरोनाको तेश्रो लहर

      २०७८ बैशाख १३ प्रकाशित १०:५९        आयो खबर

    एजेन्सी । फ्रान्समा कोरोनाको तेस्रो लहर शुरु भएको छ । त्यहाँ एकैदिन २४ हजार भन्दा धेरै संक्रमित थपिएका छन भने १ सय ४५ जनाको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले देशको स्तिथी कोरोनाका कारण नाजुक अवस्थामा पुगेको भन्दै नियन्त्रणका लागि उचित कदम चाल्ने प्रष्ट पार्नुुभयो । यद्दपी कस्तो खालको प्रतिबन्ध भन्ने जानकारी दिनुभएन

  • भारतमा एकैदिन २८ सयको मृत्यु, ३ लाख ५४ हजार बढी संक्रमित

      २०७८ बैशाख १३ प्रकाशित १०:५३        आयो खबर

    भारतमा एकैदिन कोरोनाबाट २ हजार ८१२ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्तालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जना संक्रमित भएका छन् । यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ । भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका