फष्ट राइफल गणद्वारा स्थानीय बासिन्दालाई न्यानोको व्यवस्था

१८ पुष २०७४, मंगलवार १०:१६

महोत्तरी जिल्लामा लगातार रुपमा परेको शितलहर, चिसो तथा हुस्सुलाई मध्यनजर राखी फष्ट राइफल गणले स्थानीय बासिन्दालाई न्यानो प्रदान, टोलीले मट्टिहानी स्थित धानबजार चोक, बसपार्क, दलितबस्ती चोक र भित्री बजार ईलाकामा आगो बाली स्थानीय बासिन्दालाई न्यानो प्रदान तथा चियापानको समेत व्यवस्था गरेको छ ।

तस्वीरः बटुकनाथ झा