संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दै

११ आश्विन २०७७, आईतवार ०८:४४

काठमाडौं , संघीय सरकारको मन्त्रिपरिषद् बैठक आइतबार (आज) बस्ने भएको छ । प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जानकारी दिनु भयो ।

बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले बताएको छ ।