चट्याङ लागेर एकको मृत्यु

१७ भाद्र २०७७, बुधबार १०:५७

सांकेतिक फोटो

काठमाडौं , चट्याङ लागेर बडिगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–१० दार्जिलिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनु भयो ।