जुम्लाबाट डाक्टर केसीको १९ औं सत्याग्रह सुरु

जुम्ला , चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बस्नु भएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो । नेपालीहरुको निशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा गोविन्द केसीले बताउनु भयो ।


प्रकाशित | २०७७ भाद्र २९ प्रकाशित १४:३८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ