आज सुनको मुल्य स्थिर

काठमाडौं , आज सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो


प्रकाशित | २०७७ भाद्र ३१ प्रकाशित ११:११

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ