धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा
धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी छन् । आरती सोमबार भारतको गोवाबाट सम्पर्कबिहिन भएकी थिइन् । मेयर हमालले सार्वजनिक गरेको विवरण अनुसार आरती कान्छी छोरी आर्जुको सम्पर्कमा आएकी हुन् । मेयर हमालकी कान्छी...