शिघ्र स्वास्थ्य लाभको कामना माननीय सासंद तथा बरिष्ठ उद्ययोगी बिनोद चौधरी

१२ भाद्र २०७७, शुक्रबार २०:२७

कोरोनाले सानो ठूलो हेर्दो रहेनछ् , जात पात भन्दो रहेनछ् , धनी गरिब मान्दो रहेनछ् , कहाँ ,कहिले, को, भन्र्ने रहेनछ् ,उसका लागि सबै बराबर, पायो कि छोडने रहेनछ् , हामी आफैँ सचेत हुनुपर्ने रहेछ , आफ्नो रक्षा आफैँले गर्नु पर्दो रहेछ ।
मास्क लगाउन नछोडौँ, भौतिक दूरी कायम गरौँ र साबुन पानीले बराबर हात धोऔँ कोरोनालाई कहिले पनि आफनो नजिक पर्न नदिऔं । शिघ्र स्वास्थ्य लाभको कामना माननीय सासंद बिनोद चौधरी एप्पल मिडिया तथा आयोखवर परिवार