मृत अवस्थामा फेला

१० भाद्र २०७७, बुधबार १३:०१

मोरङ, उर्लाबारी नगरपालिका ५ आइतबारे फलैचामा हाल वतन नखुलेकी ५० वर्षीया डम्बर कुमारी बिक मंगलबार मृत अवस्थामा फेला परकी छन् । यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।