अध्यागमन विभाग अनिश्चितकालका लागि बन्द

काठमाडौं, अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि अनिश्चितकालको लागि विभाग बन्द भएको छ। अध्यागमन विभागका कर्मचारीमा कोरोना पुष्टि भएपछि अध्यागमन विभागबाट हुने नियमित सेवा बन्द गरेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताउनु भयो ।


प्रकाशित | २०७७ श्रावण २६ प्रकाशित १६:१०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ