कर्णालीमा थप १२ कोरोना संक्रमित

६ श्रावण २०७७, मंगलवार १६:४१

सुर्खेत, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जनामा कोरोना संक्रमण थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।