यात्रुसेवा संचालन नगर्न नगराउन ब्यवसायीहरुलाई महासंघका केन्द्रिय अध्यक्ष अधिकारीको अपिल

२६ असार २०७७, शुक्रबार १३:०३

काठमाण्डौं , सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले यातायात ब्यवसायीहरुका माग पुरा नभएको र सरकारले कर , राजश्व मिन्हा, कर्जा किस्ता अवधि थप नगरेको र तत्काल राहत घोषणा नगरेकोले कुनै पनि गाडी यात्रुसेवा संचालन नगर्न नगराउन ब्यवसायीहरुलाई हिजो एक बिज्ञप्ति मार्फत जनाउनु भएको छ । यस्तो छ , बिज्ञप्ति