सुनको भाउ अझै बढ्न सक्ने

९ असार २०७७, मंगलवार ०९:०७

काठमाण्डौ , व्यवसायीले सुनको भाउ अझै बढ्न सक्ने बताएका छन् । हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो ।