सलह किराबाट किसानहरु आत्ति हाल्नु पर्ने अवस्था छैनः कृषिका जानकार चुडामणि भट्टराई

१५ असार २०७७, सोमबार १०:२२

काठमाडौं , कृषिका जानकार चुडामणि भटटराईले सलह किराबाट किसानहरु आत्ति हाल्नु पर्ने अवस्था नभएको बताउनु भएको छ । आयो टि भी को प्रस्तुति आयो संवाद कार्यक्रममा बोल्दै भटटराईले सर्तकता सामूहिक रुपमा अपनाउनु पर्ने बताउदै यसको नियन्त्रको लागी सरकार गम्भिर रुपमा गृहकार्यमा लागेको समेत बताउनु भयो । सलह किरा जता हावा चल्छ उतै उडने किरा भएकाले यसको जोखिम भने रहेको बताउनु भयो । बिस्तृत भिडियोमा हेनुृस्