निर्वाचनमा आयोगमा नेकपा एमाले दर्ताको लागि निवेदन

१६ असार २०७७, मंगलवार १९:४६

काठमाडौं , मंगलबार निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्नको लागि निवेदन परेको छ । नेकपा एमालेको नामबाट पार्टी दर्ताको लागि निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार बसेको नेकपाको बैठकमा उक्त विषयमा छलफल भइसकेको जनाइएको छ । उक्त बैठक सकिएपछि जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताको लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बुझीएको छ ।