निर्वाचनमा आयोगमा नेकपा एमाले दर्ताको लागि निवेदन

काठमाडौं , मंगलबार निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्नको लागि निवेदन परेको छ । नेकपा एमालेको नामबाट पार्टी दर्ताको लागि निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार बसेको नेकपाको बैठकमा उक्त विषयमा छलफल भइसकेको जनाइएको छ । उक्त बैठक सकिएपछि जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताको लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बुझीएको छ ।


प्रकाशित | २०७७ असार १६ प्रकाशित १९:४६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ