अर्घाखाँचीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६५ पुग्यो

अर्घाखाँची , अर्घाखाँची जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाका अनुसार जिल्लाको पाणिनी गाउँपालिकाका ४ जना र शितगंगाका २ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ । ६ जना संक्रमित बढेसँगै अर्घाखाँचीमा संक्रमितको संख्या १६५ पुगेको छ ।


प्रकाशित | २०७७ असार ५ प्रकाशित १७:५४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ