बस्यालले ल्याए ‘खुसी फर्काइदेऊ’ (भिडियोसहित)

२० बैशाख २०७७, शनिबार ११:०४

काठमाडौं , गायक शोभित बस्यालको नयाँ गीत सार्वजनिक भएको छ। कोरोनाको कारण आक्रान्त बनेको बेला बस्यालले सन्देशमुलक गीत ‘खुसी फर्काइदेऊ’ ल्याएका हुन्। गीतमा संगीत, स्वर र शब्द बस्यालकै रहेको छ। उनलाई गायनमा प्राप्ति तुलाचनले साथ दिएकी छन्। गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई सुरज श्रेष्ठले खिचेका हुन्। भिडियो