डा डिआर उपाध्यायका यस्ता छन, महामारीलाई नियन्त्रणमा ल्याउने सुझाव

१३ बैशाख २०७७, शनिबार १६:४३

काठमाडौ, यतिखेर विश्व नै कोभिड–१९ को महामारी बाट अक्रान्त छ । सङ्क्रमण असाध्यै बढदै गएको छ । झण्डै ४ महिनाको अन्तरालमा २४ लाखभन्दा बढी सङ्क्रमित र डेढ लाखभन्दा बढीको मृत्यु भइसकेको खवर समाचारमा आएको छ । यस रोगबाट बच्न सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर पनि यसको नियन्त्रण हुन सकेको अवस्था छैन । यति बेला अधिकांश मुलुक लकडाउनमा छन ।

महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ भनेको लकडाउन नै हो । कडा नाकाबन्दी, व्यापक परीक्षण, हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो लकडाउनद्वारा पनि यो महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।(फेसवुकबाट)

१ः नाकाबन्दीमा कडाइ गरौं
२ः सामाजिक दूरीमा कडाइ गरौं
३ः परीक्षणमा कडाइ गरौं
४ः जनचेतनामा वृद्धि गरौं
५ः स्वस्थ्य मापदण्डमा कडाइ गरौं
६, घरबाट निस्कनबाट कडाइ गरौं