सुनको मुल्य आज २०० ले बढ्यो

२२ फाल्गुन २०७६, बिहीबार १२:०२

काठमाडौं , आज सुन २०० ले बढेको छ । बुधवार सुन प्रतितोला ८० हजार ५ सयमा कारोबार भएको थियो भने आज बिहिवार बढेर सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ ।

भने चाँदीको मुल्य भने यथावत रहि प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।