शुक्रबार चितवनबाट दिनदहाडै ९ लाख रुपैयाँ लुटियो

३० फाल्गुन २०७६, शुक्रबार १६:४२

चितवन , शुक्रबार चिवनबाट दिनहाडै रु ९ लाख लुटिएको छ । पूर्वी चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिका– ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीबाट ९ लाख रुपैयाँ लुटिएको हो ।घटनाको बिषयमा अनुसन्धान भइरहेको छ ।