कानुनमन्त्री बन्दै शिवमाया

५ फाल्गुन २०७६, सोमबार ११:३४

काठमाडौं, निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री बनाइने भएको छ ।

उहाँलाई आजै कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएको छ । संसदका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, साढे ३ बजे तुम्बाहाम्फेको शपथ ग्रहण हुने छ ।