एमसीसीले बिकास ल्याउँदैन, सेना र हतियार ल्याउँछः ऋषिबावु

७ माघ २०७६, मंगलवार ०९:५५

राजनीतिज्ञ तथा पूर्व सांसद ऋषिबावु परियारले एमसीसीले बिकास र समृद्धि ल्याउन नसक्ने बरु हतियार र सेना ल्याउँने खुलासा गर्नु भएको छ । (हेर्नुहोस भिडियो)