हेर्नुहोस्आजको सुनचाँदीको मूल्य

१४ पुष २०७६, सोमबार १२:१९

काठमाडौँ, आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुुसार आज प्रतितोला ७३ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज परिवर्तन नभई सोहि मूल्यमा नै कायम रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ चाँदीको मुल्य प्रतितोला ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।त्यसैगरी तेजाबी सुनको मूल्यमा पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।