मिर्गौला पिडितलाई दिदै आएको मासिक ५ हजार तत्काल देऊ – राप्रपा नेता बोहोरा

३ पुष २०७६, बिहीबार १८:२१

काठमाडौँ , पुर्व स्वास्थ्यमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले मिर्गौला पिडित, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भएका विरामीहरुलाई सरकारले दिदै आएको मासिक ५ हजार रकम सुचारु गर्न माग गर्नु भएको छ । नेता बोहोराले अघिल्लो सरकारले गरेको जनपक्षीय निर्णय बदर गरेकोमा आपत्ति जनाउदै तत्काल सो रकम सुचारु गर्न सरका सँग माग गर्नु भएको हो ।

नेता बोहोराले विज्ञप्तिमा भन्नु भएको छ ।