प्रदेश ३ को नाम ‘वाग्मती’ र राजधानी ’हेटौंडा’

१३ पुष २०७६, आईतवार १३:२९

काठमाडौं , आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ’हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठकले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।