प्रतिनिधिसभा बैठक स्थगित, अब पुस १६ गते बस्ने

११ पुष २०७६, शुक्रबार १३:४६

काठमाडौं , प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठक सूचना टाँस गरी स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ । सो बैठकको अध्यक्षता उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले गर्ने सूचनामा उल्लेख छ ।