साताको यस दिन महिलाहरु देखिन्छन् रोमान्टिक, राख्ने गर्छन् यस्ता चाहना

३ मंसिर २०७६, मंगलवार १४:२३

एजेन्सी , धेरैजसोलाई यौनका बिषयमा गफ गर्न मन लागेको हुन्छ । यौनको बिषयमा गफ गर्न लाज पनि मान्ने गरिन्छ । यौनको बिषयलाई लिएर अनौठा तथ्यहरु पनि सार्वजनिक भइरहेकै हन्छन् । यौनका बिषयलाई लिएर विश्वभर अनेक खालका अध्ययन पनि भइरहेकै छन् ।

यसैक्रममा आज तपाईलाई यौनको एक अनौठो कुरा बताउदैछु । बेलायतमा गरिएको एक सर्वेक्षणमा महिलाको एक अनौठो रहस्य बाहिरिएको छ । उक्त सर्वेक्षणमा शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने रहस्य खुलेको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार हप्ताको एक दिन महिलाहरुले आफुलाई काबुमा राख्न नसक्ने बताइएको छ ।

त्यो हप्ताको एकदिन हो शनिबार । यस दिन महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन मन गर्ने गर्छन् । यस दिनलाई बिशेष बनाउन उनीहरु तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने गर्छन् । उनीहरु यस दिन कसरी सुन्दर बन्न सकिन्छ भन्ने सोच्छन् । रातमा उनीहरु फरक खालको स्माइल दिने गर्छन् । अध्ययनमा भनिएको छ की यस दिन धेरै महिलाले परफ्यूम पनि प्रयोग गर्छन् । आफ्नो शरिर फिट बनाउन महिलाहरु नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने गर्छन् । क्यानडा नेपालबाट