यौन सम्पर्कका बेला महिलालाई के गरेको मन पर्छ

१ मंसिर २०७६, आईतवार ११:३८

एजेन्सी ,मानिसको इच्छा अनुसारका हरेक मानिसहरुको सोख फरक फरक हुन्छन् । यौन सम्पर्कका पनि विभिन्न किसिमका शैली हुन्छ । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो हुन्छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । केही दिनअघि एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेएको थियो ।

उक्त सर्वेक्षणका क्रममा महिलालाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ र कस्तो खालको संसर्गको शैली मन पर्दछ अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ भन्ने प्रश्न सोधिएको थियो । झण्डै चार लाख मानिसले भाग लिएको सो सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए । त्यस्तै ६२ प्रतिशत महिलाहरुले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् ।