बलिउड अभिनेत्री राखि सावंन्तको आज ४०औं जन्मदिन

९ मंसिर २०७६, सोमबार १४:००

एजेन्सी ,आज बलिउडकी चर्चित अभिनेत्री राखि सावंन्तको जन्मदिन परेको छ । आज उनले आफ्नो ४०औं जन्मदिन मनाउदैछिन् । बलिउडमा विवादास्पद छवि बनाएकी राखि १९७८ नोभेम्बर २५ मा जन्मिएकी हुन् । आफ्नै बलबुताले बलिउडमा जमेकी राखि बेलाबेलामा आफ्नै हर्कतले विवाद र चर्चामा आउने गर्छिन् । उनले गराउने बोल्ड फोटोसुटले धेरै फ्यान अचिम्मत पर्छन् ।

बलिउडमा विवादास्पद छवि बनाएकी कलाकार हुन् राखी सावंन्त। नोभेम्बर २५ अर्थात आज उनी ४०औं जन्म दिन मनाइरहेकी छन्।राखिले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् ।