कार्टूनिष्ट राजेश केसीलाई पितृशोक

२० कार्तिक २०७६, बुधबार १९:२९

काठमाडौं , कार्टूनिष्ट राजेश केसीलाई पितृशोक परेको छ । केसीका बुबा अम्बर केसीको ८२ वर्षको उमेरमा निधन भएको हो । नवलपुर मध्येबिन्दु सेहरी निवासी केसीको उपचारको क्रममा गएराति चितवन मेडिकल कलेजमा निधन भएको थियो । केसीको बुधबार नै अन्त्येष्टि गरिएको छ । केसीका एक छोरी र एक छोरा छन् ।