अनारको जुसले बढाउछ यौन शक्ति

९ मंसिर २०७६, सोमबार ११:२२

तपाईँको पार्टनरमा यौन इच्छाको कमी छ भने अनारको जुस खानुहोस् र आफ्नो पाटनरलाई पनि खुवाउनुहोस् । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म खुवाउनु भयो भने पाटनरको यौन व्यवहार तपाईँले खोजेजस्तै पाउनुहुन्छ ।

अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भने सम्मको हुन्छ । १५ दिन सम्म दिनहुँ एक गिलास अनारको जुसले टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्छ र यौन इच्छामा बृद्धि हुन्छ ।

टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने , काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तनबढाउने काम गर्छ । त्यो संगै यौन इच्छा समेत बढाउदै लैजान्छ ।

बैज्ञानिकहरुक अनुसार टेस्टोस्टेरोन हार्मेनले महिला एडरेनल ग्लैण्ड र डिंवासयमा सकारात्मक प्रभाव देखाउन थाल्छ । जसले उनीहरुमा सेक्स गर्ने इच्छा बढाउछ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खादा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशत बाट बढेर ३० प्रतिशत सम्म पुगेको अनुसन्धानमा पाइएको छ । क्यानडा नेपालबाट