सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्छः भट्टराई

२६ आश्विन २०७६, आईतवार १५:४०
100

100
baburam

काठमाडौं , समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेसले चाडपर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले त्यस्तो बिचार ब्यक्त गर्नु भएको हो ।

यौन प्रकरणमा परेर कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।