सप्तरी निवासी शिब नारायण कुमार चौधरीको नागरिकता फेला

१० कार्तिक २०७६, आईतवार १३:५४

काठमाडौं, सप्तरी जिल्ला बदगामा गा बि स वडान ८ निवासी शिब नारायण कुमार चौधरीको नागरिकता फेला परेको छ । यो नागरिकता नयाँ बानेश्वर स्थित थापा गाउँमा रहेको दुध डेरीबाट फेला परेको हो । सम्वन्धित ब्यक्ति वा निजका चिनजानका ब्यक्तिहरुले आयो खवर डटकमको कार्यालय नयाँ बानेश्वर थापा गाउँ , काठमाण्डौमा सम्पर्क राख्नु होला । सम्पर्क नं ०१५२४४२०० , ९८६१६९८२१७ , जति सक्दो सेयर गरि सम्वन्धित ब्यक्तिलाई जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।