जनवादी गायक जीवन शर्माको छोराको शल्यक्रिया गर्न आर्थिक अभाव

२८ आश्विन २०७६, मंगलवार १३:४०

काठमाडौं, जनवादी गायक जीवन शर्माको छोराको घाँटीमा मासु अड्किएर शल्यक्रिया गरिएको छ । दशैंको दिन उनको घाटीमा मासु अड्किएर शल्यक्रिया गरेसंगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।

फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण खोजेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ। रिपोर्टर्स नेपालबाट