चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि प्रस्थान

२५ आश्विन २०७६, शनिबार १५:२३

काठमाण्डौ , चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतबाट नेपालको लागि उड्नु भएको छ ।

केहिबेर अघि उहाँ विशेष विमानबाट काठमाण्डौको लागि उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।