बरिष्ठ ब्युटीसीयन सुष्मा महराले भाद्र ३० र ३१ गते पोखरामा सौन्दर्य सम्बन्धी परामर्श दिने (हेर्नुहोस् भिडियो)

२४ भाद्र २०७६, मंगलवार १४:४९

पोखरा, फेसियल हाउसकी प्रबन्धक तथा बरिष्ठ ब्युटीसीयन सुष्मा महराले यहि भाद्र ३० र ३१ गते सौन्दर्य सम्वन्धी परामर्श दिने भएकी छिन् । सो कार्यक्रम चिप्लेढुङा स्थित पोखरा ट्रेड मलमा संचालित फेसियल हाउसको पोखरा ब्रान्चमा हुने तय भएको छ ।

परामर्श कार्यक्रम माझबाट बरिष्ठ ब्युटीसीयन महराले कपाल फिजी, कलर हाइलाईट, स्ट्रेट लोसन ड्यामेज र हेयर स्मुथिङ सम्बन्धी बिशेष कक्षा संचालन गर्ने कार्यक्रम रहेको छ ।