डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु

६ आश्विन २०७६, सोमबार ११:३२

रुपन्देही , डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।