कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

२२ भाद्र २०७६, आईतवार १२:२५

काठमाडौं , वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५ । ७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ ।

आव २०७४ । ७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा छ ।